A Media Analysis of Changes in International Human Trafficking Routes from Nepal
नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूको परिवर्तनका बारेमा समाचारहरुको विश्लेषण

Date
2022-05-24Author
Kharel, Arjun
Bhattarai, Sadikshya
Aryal, Prajesh
Shrestha, Sudhir
Oosterhoff, Pauline
Snyder, Karen
Metadata
Show full item recordImpact
Abstract
This study examined the media portrayal of different actors involved in human trafficking from Nepal to understand the reported changes in international routes of human trafficking from Nepal after 2015. The findings of the study are based on content analysis of 480 news articles published in six national newspapers in Nepal in a five-year period from 2016 to 2020, along with existing literature and interviews with newspaper reporters and editors. Most of the alleged perpetrators reported in the media were male while females dominated reportage on ‘victims’. An overwhelming majority of the reported victims of sex trafficking were females while the reported victims of labour trafficking were evenly split between males and females. This is in contrast to the actual distribution of male and female migrants from Nepal, where male workers lead female workers on labour permits for overseas employment by a margin of over 80 per cent. Analysis of the news articles showed that India still remains, as it has historically been, the top trafficking destination and transit country. Countries in the Gulf Cooperation Council (GCC), North America, Europe, Southeast Asia, and Australia have emerged as new destinations while Myanmar along with some countries in Europe, Africa, and Latin America have emerged as new transits for human trafficking from Nepal. The study recommends the allocation of resources for investigative journalism and training of reporters on robust reporting including critical gender analysis in order to improve the reporting of human trafficking in Nepali media. Coordination between government agencies and revision of counterproductive policies can contribute to curb human trafficking and encourage safe migration for employment. यस अध्ययनमा सन् २०१५ पछि नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका बारेमा बुझ्नका लागि नेपालबाट मानव बेचबिखनमा संलग्न भएका विभिन्न व्यक्तिहरूबारे समाचारहरुमा गरिएको चित्रणलाई विश्लेषण गरिएको छ। यस अध्ययनका निष्कर्षहरू सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षको अवधिमा नेपालका छ वटा राष्ट्रिय समाचार पत्रमा प्रकाशित ४८० वटा समाचारहरुको विश्लेषणका साथसाथै यस विषयमा प्रकाशित विद्यमान दस्तावेजहरू र समाचारपत्रका संवाददाता र सम्पादकहरूसँगको अन्तर्वार्तामा आधारित छन्।
समाचारमा रिपोर्ट गरिएका आरोपीत अपराधीहरूमा धेरैजसो पुरुषहरू थिए भने पीडितहरूमा महिलाहरूको सङ्ख्या धेरै थियो। रिपोर्ट गरिएका यौन बेचबिखनका पीडितहरूमा महिलाहरूको ठूलो सङ्ख्या देखिएको थियो भने रिपोर्ट गरिएका श्रम बेचबिखनका पीडितहरूमा पुरुष र महिलाको सङ्ख्या बराबर थियो। यो नेपालबाट विदेशमा काम गर्न जाने पुरुष र महिला आप्रवासीहरूको वास्तविक अनुपात भन्दा फरक छ, जहाँ वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने महिला कामदारहरू भन्दा पुरुष कामदारहरू ८० प्रतिशतले बढी छन्। समाचार लेखहरूको विश्लेषणमा भारत ऐतिहासिक रूपमा बेचबिखनको गन्तव्य र ट्रान्जिटको हिसाबले शीर्ष मुलुक रहेकोमा अझै पनि सोही स्थानमा नै रहेको देखिएको छ। खाडी सहकार्य परिषद् (GCC) अन्तर्गतका मुलुकहरू, उत्तर अमेरिका, युरोप, दक्षिणपूर्वी एसिया र अष्ट्रेलिया नयाँ गन्तव्यका रूपमा देखा परेका छन् भने म्यानमारसहित युरोप, अफ्रिका र ल्याटिन अमेरिकाका केही मुलुकहरू नेपालबाट हुने मानव बेचबिखनको नयाँ ट्रान्जिटका रूपमा देखा परेका छन्। अध्ययनले नेपाली सञ्चारमाध्यममा मानव बेचबिखनसम्बन्धी रिपोर्टिङमा सुधार गर्न अनुसन्धानात्मक पत्रकारिताका लागि स्रोतहरू बाँडफाँड गर्न र समालोचनात्मक लैङ्गिक विश्लेषण सहितका ठोस रिपोर्टिङमा संवाददाताहरूलाई तालिम दिन सिफारिस गरेको छ। सरकारी निकायहरू बीचको समन्वय र अप्रभावकारी नीतिहरूको संशोधनले मानव बेचबिखन नियन्त्रण गर्न र रोजगारका लागि सुरक्षित आप्रवासनलाई प्रोत्साहित गर्न योगदान पुर्याउन सक्छ।
Citation
Kharel, A.; Bhattarai, S.; Aryal, P.; Shrestha, S.; Oosterhoff, P. and Snyder, K. (2022) A Media Analysis of Changes in International Human Trafficking Routes from Nepal, IDS Working Paper 570, Brighton: Institute of Development Studies, DOI: 10.19088/IDS.2022.036सुझावित उद्धरण: Kharel, A.; Bhattarai, S.; Aryal, P.; Shrestha, S.; Oosterhoff, P. र Snyder, K. (२०२२) नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका सम्बन्धमा समाचारहरुको विश्लेषण, IDS कार्यपत्र ५७०, Brighton: विकास अध्ययन संस्थान, डिजिटल वस्तु परिचायक (DOI): 10.19088/IDS.2022.085
DOI
10.19088/IDS.2022.03610.19088/IDS.2022.085
Is part of series
IDS Working Paper;570Rights holder
Institute of Development StudiesRights details
http://creativecommons.org/licenses/by/4.0/Sponsor
United States Agency for International Development (USAID)Foreign, Commonwealth & Development Office (UK Aid)
Collections
- IDS Research [1616]
Except where otherwise noted, this item's license is described as This is an Open Access paper distributed under the terms of the Creative Commons Attribution 4.0 International licence (CC BY), which permits unrestricted use, distribution, and reproduction in any medium, provided the original authors and source are credited and any modifications or adaptations are indicated.