posted on 2024-09-05, 21:18authored byPauline Oosterhoff, Karen Snyder, Neelam Sharma
There are burgeoning hospitality, entertainment, and wellness industries in Nepal. The label ‘Adult Entertainment Sector’, used in anti-trafficking efforts, has resulted in stigmatisation of the owners and, mainly female, workers of some businesses in these industries. Labour intermediaries, who help businesses get employees and workers find jobs, are a critical and often misrepresented part of these informal industries. Women are stuck with few options for safe employment in Nepal or foreign labour migration. Supporting the easy registration and monitoring of these businesses and social protection will improve Nepal’s economy and enhance working conditions.
ेपालमा अतिथि सत्कार, मनोरञ्जन र कल्याण सम्बन्धी उद्योगहरू बढ्दै गएका छन्। बेचबिखन विरूद्धका प्रयासहरूमा प्रयोग गरिएको लेबल ‘वयस्क मनोरञ्जन क्षेत्र’ (‘AES’) ले यी उद्योगहरूमा के ही व्यवसायका मालिकहरू र मुख्यतया महिला कामदारहरूको प्रतिष्ठामा दाग लगाएको छ। व्यवसायहरूलाई कर््मचारीहरू खोज्न र कामदारहरूलाई काम खोज्नमा मद्दत गर्ने श्रम मध्यस््थकर््तताहरू यी अनौपचारिक उद्योगहरूको महत्त्वपूर््ण र प्रायजसो गलत रूपमा प्रस्तुत हुने अंश हुन्। महिलाहरूसँग नेपालमा सुरक्षित रोजगारी वा वैदेशिक श्रम आप्रवासनका लागि कु नै विकल्प नरहेको अवस््थथा रहेको छ। यी व्यवसाय र सामाजिक सुरक्षाको सजिलो दर््तता तथा अनुगमनलाई सहायता गर््ननाले नेपालको अर््थतन्त्रमा सुधार आउने छ र काम गर्ने अवस््थथाहरू अझै राम्रो हुनेछन्।
Funding
Foreign, Commonwealth & Development Office
History
Publisher
Institute of Development Studies
Citation
Oosterhoff, P.; Snyder, K. र Sharma, N. (2022) ' बेचबिखन विरूद्धका भ्रामक रणनीतिहरूबाट जोखिममा रहेका नेपाली महिलाहरू ', IDS नीति विवरण २०७, ब्राइटन: विकास अध्ययन संस््थथान, DOI: 10.19088/IDS.2022.081
Oosterhoff, P.; Snyder, K. and Sharma, N. (2022) 'Nepali Women at Risk from Misguided Anti-Trafficking Strategies', IDS Policy Briefing 206, Brighton: Institute of Development Studies, DOI: 10.19088/IDS.2022.073